दफा १९
कुल सचिव
(१)विश्वविद्यालयको आर्थिक तथा कर्मचारी प्रशासनको रेखदेख, सञ्चालन तथा समन्वय गनर्विश्वविद्यालयमा एक कुल सचिव रहनेछ ।
(२) कुल सचिव पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।(३) कुलपतिले दफा २२बमोजिमको समितिको सिफारिसमा कुल सचिवकोनियुुक्ति गर्नेछ ।
(४)उपकुलपितकोअनुपस्थितिमा कुलसचिवले उपकुलपतिकोकाम गर्नेछ।